नियम १३
सूत्रको वर्र्गीकरण

(१) ब्यूरोमा देहाय बमोजिमका सूत्रहरू रहने छन् ः–
(क) स्थायी सूत्रधधध।
(ख) अस्थायी सूत्र
(२) नियमित रुपमा मासिक पारिश्रमिक प्राप्त गर्ने गरी उपनियम (१) को खण्ड
(क) बमोजिमको सूत्रको नियुक्ति गर्न सकिनेछ । स्थायी सूत्रहरूको कामको उपादेयता तथा दक्षताको आधारमा देहाय बमोजिम वर्गिकरण गरिनेछ ः–
(क) विशेष सूत्र
(ख) सामान्य सूत्र
(३) नियमित रुपमा पारिश्रमिक नपाउने तर काम विशेषको लागि एकमुष्ट पारिश्रमिक पाउने वा नपाउने गरी अस्थायी सूत्रको नियुक्ति गर्न सकिनेछ ।